Base Leu Lagchha (बसे लेउ लाग्छ) Lyrics - Kunti Moktan: Presenting the lyrics of the song "Base Leu Lagchha (बसे लेउ लाग्छ)" sung by Kunti Moktan. The music of this song is given by Shila Bahadur Moktan.
Singer: Kunti Moktan
Lyrics: Shila Bahadur Moktan
Music: Shila Bahadur Moktan
Label: Music Nepal
Base Leu Lagchha (बसे लेउ लाग्छ) Lyrics - Kunti Moktan
बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ
बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ
नबोले त के हुन्छ र बोले माया लाग्छ
नबोले त के हुन्छ र बोले माया लाग्छ
बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ
बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ
नबोले त के हुन्छ र बोले माया लाग्छ
नबोले त के हुन्छ र बोले माया लाग्छ
कोही माया लाउन धेरै गाह्रो भन्छन्
कोही माया लाउन धेरै गाह्रो भन्छन्
कोही माया लाउन धेरै गाह्रो भन्छन्
मायालुको मन जित्न मायालुको मन जित्न
झनै साह्रो ठान्छन्
म त भन्छुँ माया लाउन केही समय लाग्छ
म त भन्छुँ माया लाउन केही समय लाग्छ
नबोले त के ह७३घढसन्छ र बोले माया लाग्छ
नबोले त के ह७३घढसन्छ र बोले माया लाग्छ
कहिलेकाहीँ एकै भेट्मा चाह बसिदिन्छ
अ अ आ आ
सानि सा साग सा ग गमे ग मे ध नि सा
सानि सानिपनी सा सा ग सा ग सा नी सा ग ग
सानी ध प मे ग नी सा ग मे प
नि सा ग मे प नि सा ग मे प
कहिलेकाहीँ एकै भेट्मा चाह बसिदिन्छ
कहिलेकाहीँ एकै भेट्मा चाह बसिदिन्छ
तर केही भन्न नपाई तर केही भन्न नपाई
दिन बितिजान्छ
मनको कुरा मनमें रहे प्रेम रोग लाग्छ
मनको कुरा मनमें रहे प्रेम रोग लाग्छ
तर एक–दुई वचन बोले माया आफैँ लाग्छ
तर एक–दुई वचन बोले माया आफैँ लाग्छ
बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ
बसे लेउ लाग्छ हिँडे छेउ लाग्छ
नबोले त के हुन्छ र बोले माया लाग्छ
नबोले त के हुन्छ र बोले माया लाग्छ
Kunti Moktan - Base Leu Lagchha (बसे लेउ लाग्छ) Song Details
Song: Base Leu Lagchha "बसे लेउ लाग्छ"Singer: Kunti Moktan
Lyrics: Shila Bahadur Moktan
Music: Shila Bahadur Moktan
Label: Music Nepal
0 Comments